कांग्रेस कार्यसम्पादन समिति बैठकको समय सारियो - www.onlinekhabar.com
Source: onkh
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय परिवर्तन गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (मंगलबार) बिहान सूचना जारी गरेर बैठकको समय परिवर्तन भएको जानकारी दिएका हुन् । उनका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको छ । यसअघि बैठक बिहान ११ बजे तय भएको थियो । बैठकमा बैठकमा ११…