महान्याधिवक्ता भण्डारी ट्रान्सपरेन्सी नेपालबाट निलम्बित - aarthiknews.com
Source: aaab
काठमाडाैं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई आफ्नो सदस्यताबाट निलम्बन गरेको छ । संस्थाको कार्यसमितिको निर्णयअनुसार भण्डारीलाई साधारण सदस्यको हैसियतसमेत नरहने गरी निलम्बन गरिएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अनुसार सार्वजनिक पदमा रहँदै भण्डारीसँग सम्बन्धित विषयमा विवाद उत्पन्न भएपछि उक्त कदम चालिएको हो । संस्थाका एक सदस्य…