बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच सम्झौता - www.prasashan.com
Source: pras
काठमाडौँ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित होटेल लेमन ट्री होटल्स लिमिटेडबीच होटेल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ । बन्दीपुर केवलकारको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्रीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विलास पवारले आज यहाँ आयोजित समारोहमा सम्झौतामा हस्ताक्षर गरे । कार्यक्रममा […]