Redirecting...

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले दिए राजीनामा - www.drishtinews.com

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले दिए राजीनामा - www.drishtinews.com
Source: dist

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभाग प्रमुखसहित वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएका छन् । गंगालाल अस्पतालमा २५ वर्ष बिताएका डा कोइरालाले व्यक्तिगत कारण देखाउँदै आगामी ३० असोजदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । अस्पतालका कार्यकारी निर्देशकलाई सम्बोधन गरी लेखिएको पत्रमा डा कोइरालाले आफ्नो कार्यकक्षमा व्यक्तिगत सामान रहेकाले […]