Redirecting...

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ - www.makalukhabar.com

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ - www.makalukhabar.com
Source: mkkb

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ भएका छन् । उनी बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत छन् सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उनी उक्त अस्पताल भर्ना भएका हुन् । उनी ज्वरोबाट पीडित छन् । The post प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ appeared first on Makalu Khabar : makalukhabar.com.