वैदेशिक रोजगार व्यवसायीले बुझाए श्रमसचिवलाई ज्ञापनपत्र - www.onlinekhabar.com
Source: onkh
२१ पुस, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान गर्न माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै वैदेशिक रोजगार व्यवसाय, व्यवसायी र कामदारको समस्या सामाधान गर्न माग गरेको हो । अध्यक्ष भुवनसिंह गुरूङसहितको टोलीले सचिव काफ्लेलाई भेट गरेर यो क्षेत्रमा…