Redirecting...

ओली समूहमा विद्रोह, प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारीदिँदा कृष्णगोपालले गुटै बदले - www.ukeraa.com

ओली समूहमा विद्रोह, प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारीदिँदा कृष्णगोपालले गुटै बदले - www.ukeraa.com
Source: uker

काठमाडौं : मुख्य पदाधिकारीमा १० औँ महाधिवेशनकै नेता दोहोर्‍याउँदै प्यानलमा राखेपछि तेस्रो पटक एमाले अध्यक्ष हुने प्रतिस्पर्धामा रहेका केपी ओली समूहका नेताहरूले विद्रोह गरेका छन्। उपाध्यक्षदेखि सचिवसम्मै अधिकांश १० औँ महाधिवेशनका आफ्ना समूहका नेतालाई समेटेपछि केही नेताले प्रस्तावित पदको भद्र अवज्ञा गर्दै अर्कै पदमा उम्मेदवारी दिए। केहीले गुट नै बदले। प्यानलमा नपरे…