Redirecting...

दाङमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक युवक पक्राउ - www.lokpath.com

दाङमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक युवक पक्राउ - www.lokpath.com
Source: LKPT

दाङ । दाङ जिल्लामा १६ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी २३ वर्षीय सन्तोष वली रहेका छन् । उनलाई पीडित पक्षले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बिहीबार राति नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार वलीले ती किशोरीलाई […]