६३.७३ अंकले घट्यो सेयर बजार, कारोबार रकम १३ अर्बमा खुम्चियो - annapurnapost.com
Source: anna
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० विन्दुमा झरेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि अघिल्लो कारोबार साताको अन्तिम दिन बिहीबारको तुलनामा घटेको छ। यसदिन ३१९ स्क्रिप्सको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर १३ अर्ब ७ करोड ५० लाख ४ हजार  …