Redirecting...

सानै उमेरमै चस्मा लगाउने बालबालिकाको सङ्ख्यामा बढ्दै, के कारणले निम्तिँदै छ आँखाको समस्या ? - farakdhar.com

सानै उमेरमै चस्मा लगाउने बालबालिकाको सङ्ख्यामा बढ्दै, के कारणले निम्तिँदै छ आँखाको समस्या ? - farakdhar.com
Source: FRDH

आजको डिजिटल युगमा सानै उमेरमै चस्मा लगाउने बालबालिकाको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ । आँखासम्बन्धी विशेषज्ञहरूका अनुसार पछिल्ला केही वर्षयता विद्यालय जाने उमेर नपुग्दै दृष्टि कमजोर हुने समस्या तीव्र रूपमा देखिन थालेको छ ।  यसले बालबालिकाको पढाइ, आत्मविश्वास र दीर्घकालीन आँखाको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । विशेषज्ञहरूका अनुसार मोबाइल फोन, ट्याबलेट र टेलिभिजनको अत्यधिक प्रयोग यसको मुख्य कारण हो ।  अनलाइन कक्षा, भिडियो गेम र डिजिटल मनोरञ्जनमा लामो समय बिताउँदा आँखामा अत्यधिक दबाब पर्छ । साथै, बाहिरी...