पानीबाट जोगिन बालबालिकाले आश्रय लिएको झुपडीमाथि रुख बज्रियो– दुईजनाको मृत्यु, तीन घाइते - nepalkhabar.com
Source: nkkb
सिन्धुलीमा रुखले किचेर दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरउँमा पानी परेको अवस्थामा ओत लाग्न नजिकैको छाप्रोमा बसिरहेको अवस्थामा पानी तथा पहिरोको कारण सालको रुख उक्त छाप्रो माथि ढलेको थियो। घटनामा ९ वर्षीय सार्की थिङ र १६ वर्षीय सन्ता गोलेको मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ। यस्तै, १...