पश्चिममा फेरि हिउँ र पानी पर्ने सम्भावना - pradeskhabar.com
Source: pkbr
काठमाडौं : पश्चिम नेपालमा यही २० माघमा फेरि हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले २० माघ मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी