स्टान्डर्ड चार्टर्ड बैंकको ३९औँ वार्षिक साधारणसभा सम्पन्न - www.ajakoartha.com
Source: arth
काठमाडौं- स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्नो ३९औँ वार्षिक साधारण सभा (AGM) आज भद्रकाली, काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा सफलतापूर्वक सम्पन्न गरेको छ। सभा बैंकका अध्यक्ष वेणुगोपाल रंगनाथनको नेतृत्वमा शेयरधनीहरूको उपस्थितिमा सञ्चालन भएको थियो। सभामा बैंकको