Redirecting...

लिङ्देन नेतृत्वको राप्रपा : आन्तरिक विवादमै रुमलियो चार वर्ष - www.onlinekhabar.com

लिङ्देन नेतृत्वको राप्रपा : आन्तरिक विवादमै रुमलियो चार वर्ष - www.onlinekhabar.com
Source: onkh

२०७४ सालमा थ्रेसहोल्ड कटाउन नसकेको राप्रपालाई राजेन्द्र लिङ्देनले गत निर्वाचनमा बलियो शक्ति बनाए । तर, निर्वाचन लगत्तै सरकारमा गएसँगै जन्मिएको विवादको उपक्रम बढिरहेको छ ।