अमेरिकामा एकैदिन १४ सयबढी अन्तर्राष्ट्रिय र आन्तरिक उडान रद्द - www.imagekhabar.com
Source: imkh
एजेन्सी । अमेरिकामा एकै दिन १४ सय भन्दा बढी अन्तर्राष्ट्रिय र आन्तरिक उडान रद्द गरिएकाे छ। त्यसैगरी ६ हजार भन्दा बढी उडान ढिला उडेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका हुन् । अमेरिकी संसदले बजेट पारित गर्न नसक्दा सरकारले आफ्ना धेरै सेवा र कार्यक्रम अस्थायी रूपमा रोक्दा वायुसेवा कम्पनीहरूलाई पनि संघीय सरकारले उडान कटौती गर्न भनेपछि त्यसको असर […] The post अमेरिकामा एकैदिन १४ सयबढी अन्तर्राष्ट्रिय र आन्तरिक उडान रद्द appeared first on Imagekhabar - Online News Portal of Nepal.