नर्सिङ संघले गरायो स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण, ‘ग्रस स्यालरी’ लाई ‘बेसिक स्यालरी’ बनाउन माग - swasthyakhabar.com
Source: swkh
संघले यसअघि राखेका मागअनुसार अतिरिक्त समय काम गरेबापतको भत्ता, रात्रीकालीन भत्ता, २५ प्रतिशत जोखीम भत्ता, पोशाक भत्ता लगायतका सुविधाहरूमा स्पष्ट रकम तोक्न माग गरेको छ। साथै, सुगम क्षेत्रमा सेवा गरेका नर्सहरूको बढुवा र स्तर उन्नतीका विषय नियमावलीमार्फत एक महिनाभित्र कार्यान्वयन गर्न माग गरिएको छ।