भटौली खोलामा आएको बाढीले पक्की पुलको किनारामा क्षति, जोखिम बढेपछि मर्मत कार्य सुरु - annapurnapost.com
Source: anna
काठमाडौं : रामेछापको भटौली खोलामा गएराती आएको बाढीले पक्की पुलको किनारमा क्षति पुर्याएको छ। मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने पुलको पकरबास पट्टीको भागमा खोलाले कटान गरेर क्षति पुगेको हो। मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक सडकको पक्की पुलमा क्षति पुगेर सवारी…