Redirecting...

सिन्धुलीमा साइबर सुरक्षा क्षमता विकास कार्यक्रम सम्पन्न; डाटा संरक्षणका लागि सचेतना र प्रविधिमा जोड - np.ictframe.com

सिन्धुलीमा साइबर सुरक्षा क्षमता विकास कार्यक्रम सम्पन्न; डाटा संरक्षणका लागि सचेतना र प्रविधिमा जोड - np.ictframe.com
Source: ictf

२८ मंसिर, काठमाडौं । क्यान महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा, कमलामाई नगरपालिका र श्रेष्ठ कम्प्यूटर ट्रेडर्स सिन्धुलिको सहकार्यमा “साइबर सुरक्षा क्षमता विकास तथा स्मार्ट बोर्ड ज्ञान साझेदारी कार्यक्रम” भव्यरूपमा सम्पन्न भएको छ। नेपाली संस्थाहरूमा डाटा संरक्षणका अभ्यासहरूलाई सुदृढ पार्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रमको अध्यक्षता क्यान महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष प्रेमनाथ मैनालीले गर्नुभएको थियो […] The post सिन्धुलीमा साइबर सुरक्षा क्षमता विकास कार्यक्रम सम्पन्न; डाटा संरक्षणका लागि सचेतना र प्रविधिमा जोड appeared first on ICT Frame.