नेपाल शक्ति राष्ट्रहरूबीचको शिकार बन्ने खतरा - www.drishtinews.com
Source: dist
देशमा रातारात सत्ता पल्टने गरी जेनजी विद्रोह भएपछि पनि प्रमुख दलहरूमा नेतृत्व परिवर्तन हुनसकेकको छैन । शेरबहादुर देउवा नेपाली काँग्रेसका सभापति, केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष र नेपाली कम्युनिष्ट पार्टीका अध्यक्षमा पुष्पकमल दाहाल छँदै छन् । पार्टी विघटन गर्ने र नयाँ बनाउने गर्दै आएका दाहाल हुन् या एमालेमा बलियो पकड जमाएका ओली नै किन […]