Redirecting...

साफ महिला क्लब च्याम्पियनसिप : तयार भयो रंगशाला [तस्बिरहरू] - farakdhar.com

साफ महिला क्लब च्याम्पियनसिप : तयार भयो रंगशाला [तस्बिरहरू] - farakdhar.com
Source: FRDH

काठमाडौंको ​त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुन लागेको च्याम्पियनसिपका लागि रंगशाला व्यवस्थित बनाइएको छ । प्रतियोगिता भोलिदेखि ५ गतेसम्म सञ्चालन हुनेछ ।