Redirecting...

यी हुन् डढेलोको उच्च जोखिममा रहेका‍ ९ जिल्ला - www.onlinekhabar.com

यी हुन् डढेलोको उच्च जोखिममा रहेका‍ ९ जिल्ला - www.onlinekhabar.com
Source: onkh

१३ माघ, काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन् । यस्तै, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर,…