एमालेमा आगन्तुक नेता लोकप्रिय - annapurnapost.com
Source: anna
काठमाडौं : एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा आगन्तुक नेताहरूले लोकप्रिय मत पाएका छन्। माओवादी पृष्ठभूमिका नेताहरूले लोकप्रिय मत पाएर विजयी भएका छन्। नेकपा कालमा एमाले र माओवादी केन्द्र छुटिदा रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी थारु, ज्वालाकुमारी साहलगायतका नेता एमालेमै बसेका थिए। थापाले उपाध्यक्षमा १,५१६ मत ल्याएर…