कुटी होइन, अहंकारको महल - www.drishtinews.com
Source: dist
‘कुटी’ शब्द सुन्नसाथ हाम्रो मानसपटलमा एउटा आद्य–प्रतिमा जागृत हुन्छ-जंगलको छेउ, नदीकिनार, वनको बीच एकान्तमा बनेको सानो झुपडी । जहाँ साधुसन्त बस्छन् । मन्त्र-जप हुन्छ । जसलाई मनको विश्रामगृहको रूपमा लिइन्छ । साधु-सन्तको निवास भनेर बुझिने कुटी वास्तवमा आत्मानुसन्धानको सूक्ष्म प्रयोगशाला हो । जहाँ मन्त्र जप मात्र हुँदैन, मनकै गोप्य ध्वनि स्वयम् प्रतिध्वनित हुन्छ । संसारका […]