झलनाथ खनाल अन्ततः प्रचण्ड-माधव कित्तामा, सभामा सरिक - www.lokpath.com
Source: LKPT
काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दल मिलेर बनेका नेपाली कम्युनिस्ट पार्टीमा जोडिने भएका छन् । पार्टी एकताबारे आफ्नो असन्तुष्टि व्यक्त गर्दै आएका खनाल अन्तिम समयमा एकीकृत पार्टीमा जोडिन राजी भएका हुन् । अहिले काठमाडौंको भृकुटीमण्डपमा एकता सभा जारी छ । खनाल पनि कार्यक्रममा सरिक हुन […]