काठमाडौंमा सडक खण्ड एकतर्फी खुला, यातायात सुचारु गर्ने तयारी तेज - www.osnepal.com
Source: osnp
काठमाडौं, १९ असोज – विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंबाट पृथ्वी राजमार्ग, नुवाकोट तर्फ जाने सडक तथा दक्षिणकाली हुँदै हेटौडा तर्फ जाने सडकमा सवारी सञ्चालन पूर्णरुपमा रोकिएको थियो। तर हाल मौसममा सुधार आएको र धादिङ, नुवाकोट तथा काठमाडौं–दक्षिणकाली सडकखण्डमा पहिरो हटाउने कार्य द्रुतगतिमा भइरहेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार विभिन्न ठाँउमा पहिरो […] The post काठमाडौंमा सडक खण्ड एकतर्फी खुला, यातायात सुचारु गर्ने तयारी तेज appeared first on OSNepal.