राष्ट्रियसभा निर्वाचन : गण्डकीमा जगत तिमिल्सिना र सम्झना देवकोटा निर्वाचित - ekantipur.com
Source: kant
राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा अन्य र महिला दुवै क्लस्टरमा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।