बेमौसमी वर्षाले कोशी प्रदेशमा दुई अर्बभन्दा बढीको क्षति - pradeskhabar.com
Source: pkbr
विराटनगर । अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड ४३ लाख ६७ हजार मूल्य बराबरको धानमा क्षति भएको कृषि विकास निर्देशनालय विराटनगले जनाएको छ । कोशी प्रदेशमा कात्तिकको पहिलो हप्तादेखि १७ गतेसम्म अविरल