काठमाडौँमा आज टनेल गोलभेँडा प्रतिकिलो ९५, बकूला ९०, रायोको साग २० रुपैयाँ पर्ने, अन्य तरकारी र फलफूललाई कति ? - arthadabali.com
Source: ARDB
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली)