ओलीलाई ईश्वर पोखरेलले भने- अभिभावक भएर बस्नुस्, नेतृत्व हामीलाई दिनुस् - www.onlinekhabar.com
Source: onkh
'११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । ६ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले गर्नु पर्ने नयाँ काम केही बाँकी छ जस्तो लाग्दैन,' पोखरेलले भने ।