Redirecting...

राहदानी दुरुपयोग प्रकरण : निर्णायक मोडमा रवि लामिछानेको राजनीतिक भविष्य,आज पेसी - pradeskhabar.com

राहदानी दुरुपयोग प्रकरण : निर्णायक मोडमा रवि लामिछानेको राजनीतिक भविष्य,आज पेसी - pradeskhabar.com
Source: pkbr

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको राहदानी दुरुपयोग प्रकरण आज सर्वोच्च अदालतको कठघरामा पुगेको छ । दुई वर्षदेखि थन्किएको मुद्दामा आज पेसी तोकिँदा लामिछानेको कानुनी हैसियत र राजनीतिक भविष्य एकैसाथ दाउमा परेको छ