यी हुन् मन्त्रिपरिषद बैठकका २० निर्णयहरू - annapurnapost.com
Source: anna
काठमाडौं : सरकारले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले असोज २३ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्। बैठकले २० वटा निर्णय गरेको छ। भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निमाण र मर्मत संभार, क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक…