एमाले महाधिवेशन: अध्यक्षमा केपी ओलीको शुरुवाती अग्रता - kendrabindu.com
Source: kend
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूवाती अग्रता लिएका छन् ।मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५६ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।