Redirecting...

निर्वाचनमा जाने जसपाको तयारी - annapurnapost.com

निर्वाचनमा जाने जसपाको तयारी - annapurnapost.com
Source: anna

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ। ललितपुरको इमाडोलमा बसेको केन्द्रीय समिति बैठकले पार्टी पंक्तिलाई तयारीमा जुट्न निर्देशन दिएको छ। बैठकले विचार र सिद्धान्त मिल्ने दलहरूसँग एकता गर्ने निर्णयसमेत गरेको छ। अध्यक्ष यादवले विगतमा पार्टी छाडेका सम्पूर्ण नेत…