ओली र ईश्वर पोखरेलबिच ३ घण्टा भेटवार्ता - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको सरगर्मी बढिरहेका बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भेटवार्ता गरेका छन् । पोखरेल आफ्नो समूहका नेताहरू लिएर ओलीसँग भेट्न गुन्डु पुगेका एक एमाले नेताले बताएका छन् । ती नेताका अनुसार पोखरेलसँग अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र योगेश भट्टराई पनि सहभागी […]