रास्वपाले जेन-जी आन्दोलनमा सहभागिता स्वीकार्यो, भएको हिंसा स्वीकारेन - hamrakura.com
Source: hmkr
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जेन-जी आन्दोलनमा पार्टीको सहभागीता रहेको बताएका छन् ।