धार्चे गाउँपालिकाको यामगाउँमा २०० रोपनीमा व्यवसायिक किवी खेती - www.odapalika.com
Source: odap
उत्तरी गोरखाको दुर्गम यामगाउँमा २०० रोपनी क्षेत्रफलमा व्यवसायिक किवी खेती गरिएको छ । धार्चे गाउँपालिका ५ यामगाउँका महेन्द्र गुरुङले आफ्नै नामको र केही आफन्त र छरछिमेकको खेर गएको जग्गा उपयोग गरी किवी खेती गरेका हुन् ।