कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ? - swasthyakhabar.com
Source: swkh
खोकीको उपचारका लागि भन्दै दिइएको औषधिनै विषाक्त हुँदा पाँच वर्ष मुनिका १८ जनाको मृत्यु भएपछि प्रहरीले औषधि प्रेस्काइब गर्ने चिकित्सकदेखि औषधि उत्पादक कम्पनीका सञ्चालकलाई प्रक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।