Redirecting...

भेनेजुएलाबारे नेपालले भन्यो-देशको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान होस् - www.drishtinews.com

भेनेजुएलाबारे नेपालले भन्यो-देशको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तको पूर्ण सम्मान होस् - www.drishtinews.com
Source: dist

काठमाडौं । सरकारले भेनेजुएलामा भएका हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन र तनाव बढाउने कार्यहरूबाट बच्न आह्वान गरेको छ । परराष्ट्रले भनेको छ,’नेपालले संयुक्त राष्ट्र सङ्घको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ ।’ […]