Redirecting...

मधेश सरकार गठनका लागि सात राजनीतिक दल दाबी पेश गर्ने तयारीमा, समय बेलुका ५ बजेसम्म - nepalbahas.com

मधेश सरकार गठनका लागि सात राजनीतिक दल दाबी पेश गर्ने तयारीमा, समय बेलुका ५ बजेसम्म - nepalbahas.com
Source: nepb

१९ मंसिर, जनकपुर । मधेश प्रदेश सरकार गठनका लागि सात राजनीतिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेश गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवं पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिए ।  मुख्यमन्त्रीको टुंगो लागिसकेको छ आज २ बजे दाबी पेश गर्…