एमाले सचिवमा पद्मा सबैभन्दा अगाडि हुँदा महेश दोस्रो, गोकुलको कति ? - kendrabindu.com
Source: kend
काठमाडौं । एमालेको जारी गणनाको प्रारम्भिक अपडेट अनुसार सचिव पदमा पद्मा अर्याल १५२ मतका साथ सबैभन्दा अगाडि छिन् । १५० मतका साथ दोस्रोमा महेश र छविलाल विश्वकर्माको १४५ छ । शेरधन राईको १४३ छ । ईश्वर प्यानलका गोकुल बास्कोटा १०४ मतका साथ आठौं स्थानमा छन् । हेर्नुहोस्, सचिवमा कसको कति मत ? अग्नि प्रसाद खरेल ७७इन्द्रलाल साप्कोटा ४१कर्णबहादुर थापा ९३कृष्ण गोपाल श्रेष्ठ ५९खगराज अधिकारी १३२गोकुल प्रसाद बास्कोटा १०४छविलाल विश्वकर्मा १४५ठाकुर प्रसाद गैरे ९३पद्मा कुमारी अर्याल १५२पुर्सोतम पौडेल ५९पेम्वा लामा ५०भानुभक्त ढकाल १०७महेश बस्नेत १५०यमलाल कडेलरचना खड्का ८३राजन भट्टराइ ११३लाल बाबु पण्डित ७३विनोद प्रसाद ढकाल ८२शेरधन राई १४१हिक्मत कुमार कार्की १३८