Redirecting...

भारतले धौलीगङ्गा बाँधको ढोका खोल्यो, महाकालीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह - www.sidhakura.com

भारतले धौलीगङ्गा बाँधको ढोका खोल्यो, महाकालीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह - www.sidhakura.com
Source: dhku

महाकालीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीले दुवै जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत् परियोजनाले सफाइ गर्न मङ्गलबार बाँधको ढोका खोल्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुला र बैतडीलाई पत्राचार गरेको थियो ।