सप्तकोशीमा पानीको बहाव घट्यो, ब्यारेजका ५६ ढोका खुला - www.ukeraa.com
Source: uker
इनरुवा : अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीमा पानीको बहाव घट्न थालेको छ। मङ्गलबार बिहान ६ बजे गरिएको पछिल्लो मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव ४ लाख ३५ हजार ३०५ क्युसेक प्रतिसेकेन्डमा झरेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार यो सोमबार रातिको तुलनामा करिब एक लाख क्युसेकले कम हो। सोमबार राति पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेन्ड…