अमेरिकी डलरको भाउ घट्यो - annapurnapost.com
Source: anna
काठमाडौं : पछिल्ला केही दिनयता उच्च बिन्दुमा पुगेको डलरको भाउ आज घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ घटेको हो। आज डलरको भाउ एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । बिहीबार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६…