Redirecting...

जुलाईमा ७० हजारभन्दा धेरै पर्यटक नेपाल आए - ujyaaloonline.com

जुलाईमा ७० हजारभन्दा धेरै पर्यटक नेपाल आए - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – भर्खरै सकिएको जुलाई महिनामा ७० हजारभन्दा धेरै पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या पोहोरको जुलाई महिनाको तुलनामा ८ दशमलव ७ प्रतिशतले बढी हो । कोभिडपछि अवरुद्ध पर्यटन क्षेत्र पुनः लयमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०२५ को जनवरीदेखि जुलाईसम्मको पहिलो सात महिनामा नेपालमा कुल ६ लाख ४७ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् । जुन कोभिड महामारीपछिको अरु वर्षको तुलनामा धेरै हो । जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २७ हजार १ सय ५२ जना अर्थात् ३८ दशमलव ७ प्रतिशत...