दिव्य ज्योति हाइड्रोपावरलाई अपी पावरले खरिद गर्ने - jalasarokar.com
Source: jlso
काठमाडौं: अपी पावर कम्पनीले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना प्रवद्र्धन गरिरहेको दिव्य ज्योति हाइड्रोपावरलाई अधिग्रहण गर्ने भएको छ । मंगलबार साँझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गर्दै आवश्यक सम्पूर्ण प्रक्रिया अघ...