रवि विरुद्धको अभियोग संशोधनको सरकारी निर्णयमा थप प्रमाण झिकाउने आदेश - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग संशोधन गर्ने निर्णयको मुद्दामा थप प्रमाण माग गरेको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले आईतबार अभियोग संशोधनको थप प्रमाण झिकाउन आदेश गरेको हो । महान्यायाधिवक्ता कार्यालयले गत पुस […]