Redirecting...

सवारीसाधन दुर्घटनामा १ जनाको मृत्यु - www.kathmandupati.com

सवारीसाधन दुर्घटनामा १ जनाको मृत्यु - www.kathmandupati.com
Source: kpti

उदयपुर – सवारीसाधन दुर्घटनामा १ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–५ गेरूवाई खोला नजिक सडकमा पिपलचौरीबाट लालपत्तातर्फ आउँदै गरेको स१त ५४३५ नम्बरको ट्रयाक्टरबाट खसेर त्रियुगा नगरपालिका–५ पिपलचौरी बस्ने ५८ वर्षीय दमसेर राईको आईतबार बिहान मृत्यु भएको हो । ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले […]