संसद् विघटनविरुद्ध काँग्रेसको रिटमा कारण देखाऊ आदेश जारी - www.prasashan.com
Source: pras
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली काँग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे सहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । मंसिर २३ गते दायर भएको रिटमा बुधबार संवैधानिक इजलासको आठौँ नम्बरमा परेको थियो । घिमिरेले रिटमाथि कारण देखाऊ आदेश जारी भएको छ। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा […]