किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षणः नेपाल एग्रिटेक प्रदर्शनी - np.ictframe.com
Source: ictf
१ माघ २०८२, काठमाडौं । कृषि क्षेत्रको आधुनिकीकरण, तथा नवीन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ प्रति देशभरका कृषि उद्यमी, किसान, सरोकार निकाय, तथा व्यवसायिक प्रतिष्ठानहरूको उल्लेखनीय चासो देखिएको छ । फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. का अनुसार चितवन एक्स्पो सेन्टरमा माघ २ देखि ४ गतेसम्म आयोजना हुने उक्त […] The post किसान, उद्यमी र लगानीकर्ताको बढ्दो आकर्षणः नेपाल एग्रिटेक प्रदर्शनी appeared first on ICT Frame.