Redirecting...

चोरी, बेवारिसे स्वामित्व नखुलेको ३६ सवारी साधन लिलाम  - ekantipur.com

चोरी, बेवारिसे स्वामित्व नखुलेको ३६ सवारी साधन लिलाम  - ekantipur.com
Source: kant

लामो समयसम्म दाबी गर्न कोही नआएका तथा कानुनी रूपमा स्वामित्व नखुलेका सवारी साधनहरू सम्बन्धित ऐन-नियम बमोजिम मूल्यांकन गरी लिलाम गरेको धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।